You are viewing the translated version of राष्ट्रिय कोडेक्स समिति गठन गर्न सक्ने.
Section 50
राष्ट्रिय कोडेक्स समिति गठन गर्न सक्ने
(१) नेपाल सरकारले मन्त्रालयको सचिवको संयोजकत्वमा आवश्यक संख्यामा सदस्य रहने गरी राष्ट्रिय कोडेक्स समिति गठन गर्न सक्नेछ।
(२) राष्ट्रिय कोडेक्स समितिको काम र कर्तव्य तथा बैठक सम्बन्धी कार्यविधि त्यस्तो समिति गठन गर्दाका बखत नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।
(२) राष्ट्रिय कोडेक्स समितिको काम र कर्तव्य तथा बैठक सम्बन्धी कार्यविधि त्यस्तो समिति गठन गर्दाका बखत नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।